काठमाडौं उनी आज भन्दा 3 महीना अगाडि 65000 तिरी पाथीभरा मेनपावर बाट ठुलो सपना बोकि कतार आयका थीय तर आज उनी को सपना पूरा चक्नाचुर भयको छ
न उनी ले आफ्नो रिन तीर्न सके न त उसलाई कम्पनी ले सहयोग गर्यो तेति मात्रै होइन उनको उपचार पनि राम्ररी भएको छैन र कम्पनी ले उनी लाई घर तिर पठाइ दिने भयको छ | श्रोत नया बाटो बाट४ भदौ | कतार स्थित अनेल ग्रुप कम्पनीमा कर्यारत गोर्खा घर भयका धाम नारयन श्रेष्ठ लाई काम गर्ने क्रममा सोही कम्पनी मा कार्यरत फीलीपीनी युबक ले बिना कारन उनी माथी हातपात गरि घाइते बनाइ छन ! तर कम्पनी ले कुनै चासो नदीयको र दोसी लाई कार्बाही नभयको उल्टै घाइते लाई नेपाल पठाइ दीने कम्पनी ले बतायको छ |
Home / insurance n education
/ कतारमा फिलिपिनोले यसरी एक नेपालीलाई कूटे,कम्पनीले बेवास्ता गर्यो उल्टै पिडित लाइ घर पठाउने तयारी
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment