मुम्बई, साउन १४। के तपाई कहिल्यै सुन्नु वा देख्नु भएको छ की दुई टाउको, तीन हात र एउटा मुटु भएको शिशु। तर आशचर्य नमान्नुस, मुम्बईको एक अस्पतालमा यस्तै शिशुको जन्म भएको छ।सायन अस्पतालमा बुधबार एक महिलाले ४.५ किलोग्राम तौल भएको सियामिस शिशुको जन्माएकी हुन्।
यो शिशुको दुई वटा टाउको, तीन वटा हात र एउटा मुटु रहेको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार यो शिशुको दोस्रो टाउको काँधमा रहेको छ। मुख्य रुपमा भारतको उत्तर फत्तेपुर बस्ने वाली शाहीन इरशाद खानले यस्तो अनौठो शिशुको जन्म दिएकी हुन्।
0 comments:
Post a Comment