१. हरेक दिन यौन सम्पर्क नगर्नुहोस्
यौन सम्पर्कको लागि एक वा दुई दिनको दुरी कायम गर्नुहोस् । त्यो सबैभन्दा उचित हुन्छ किनकी हरेक दिनको सहवासले तपाईँलाई उक्त कामदेखि नै दिक्क लाग्न पनि सक्छ । यसले क्रमसः यौन चाहनामा गिरावट आउन पनि सक्छ । नयाँ पार्टनरसँग भने एकै दिनमा धेरैपटक यौन सम्पर्क पनि मिठास र रोचकपुर्ण हुन सक्छ ।
२. सरप्राइज दिनुहोस्
आफ्नो यौन पार्टनरलाई सरप्राइज दिनुहोस् । फरक प्रस्तुती, फरक गतिविधि अथवा महत्वपूर्ण उपहारहरु दिनुहोस्, जसले तपाईंको सहवासलाई झनै रोचक बनाउन सक्छ ।
आफ्नो यौन पार्टनरलाई सरप्राइज दिनुहोस् । फरक प्रस्तुती, फरक गतिविधि अथवा महत्वपूर्ण उपहारहरु दिनुहोस्, जसले तपाईंको सहवासलाई झनै रोचक बनाउन सक्छ ।
३. फरक आसनको प्रयोग
सधैं उही आसनको प्रयोग गर्दा वाक्क लाग्दो हुनसक्छ यौन जीवन । फरक–फरक यौन आसनको प्रयोगले स्वास्थ्यलाई मजबुत बनाउन मात्र सहयोग गर्दैन, यसले थप क्यालोरीको खपतको लागि पनि भूमिका खेल्दछ ।
सधैं उही आसनको प्रयोग गर्दा वाक्क लाग्दो हुनसक्छ यौन जीवन । फरक–फरक यौन आसनको प्रयोगले स्वास्थ्यलाई मजबुत बनाउन मात्र सहयोग गर्दैन, यसले थप क्यालोरीको खपतको लागि पनि भूमिका खेल्दछ ।
४. उत्तेजक र मिठा यौन कल्पना
रोचक, जंगली र अनौठा यौन परिकल्पना गर्नुहोस् र त्यसलाई व्यवहारमा उतार्ने प्रयास गर्नुहोस् । ख्याल राख्नुस् , यौनसम्वन्ध, कार्यभन्दा बढि कल्पना हो ।
रोचक, जंगली र अनौठा यौन परिकल्पना गर्नुहोस् र त्यसलाई व्यवहारमा उतार्ने प्रयास गर्नुहोस् । ख्याल राख्नुस् , यौनसम्वन्ध, कार्यभन्दा बढि कल्पना हो ।
५.सबै कपडा एकैचोटि नखोल्नुहोस्
बिस्तारै र धैर्यतापूर्वक काम गर्नुहोस्, अनि पो जितिन्छ दौड । कछुवा र खरायोको दौड याद गर्नुहोस् त ।
बिस्तारै र धैर्यतापूर्वक काम गर्नुहोस्, अनि पो जितिन्छ दौड । कछुवा र खरायोको दौड याद गर्नुहोस् त ।
६. कण्डम लगाउनुहोस्
कतिपयले कण्डम प्रयोग गर्दा पुर्ण आनन्द नआउने बताए पनि त्यो सत्य होइन । कण्डमको प्रयोगले शिघ्र उत्कर्षमा पुग्ने र स्खलित हुने समस्या समेत रोक्छ र बढी आनन्द प्राप्त हुन्छ । कुनै पुरुषमा यौनाङ्गको टुप्पाको ढकनी बन्द गरी यौन सम्पर्क गर्दा ढिलो स्खलन हुने पनि हुन्छ । लिङ्गको टुप्पोमा नै पुरुषको चरमोत्कर्षको राज लुकेको हुन्छ । यसलाई बन्द गर्दा सुस्त स्खलन हुन्छ र लामो सयमसम्म टिकिरहन सकिन्छ

Furthermore, make sure that you simply perform some loan shopping prior to
deciding to pick one loan company. Bear in mind that stipulations vary broadly,
and you've got to check rates and charges well just before you creating a deal.
Once you are prepared to near the coast you buy the car, it's too far gone to
acquire a new loan company when rates are better else where. So shop the
borrowed funds first!
Whenever your financing is arranged, allow you to get documents to assist
the borrowed funds arranged too. Be sure that you have pay stubs, bank claims
and tax documents ready, because whenever your offers are recognized, the loan
provider will need most likely probably the most current information
immediately to have the ability to process the borrowed funds quickly.
Once you start searching for a home, you should not hesitate to look at
houses that are listed slightly above what you are qualified for. Frequently
occasions, houses really are a little over listed, generally there's somewhat
room for your merchants later on reduced cost, supplying you by having an
incredible deal on the way.
0 comments:
Post a Comment