Healthy for identifying that it is now time to buy a home. Financial loans
are perfect just in case your credit is nice costs weren't better, along with
your purchase today pays off hugely next few years. Buying a house now, or
buying and selling in rental characteristics is by using without doubt, a wise
financial decision. Right here are a handful of ideas to ensure that the buying
experience is smooth and excellent.
Before you decide to devote any offer, ensure to acquire your financing
guaranteed. Getting pre qualified will generate a considerably more effective
position to barter and may make sure that you can to seal inside your purchase
rapidly. Pre qualified customers are frequently taken more seriously, that is
essential whenever you uncover the very best cost for your perfect house.
Furthermore, make sure that you simply perform some loan shopping prior to
deciding to pick one loan company. Bear in mind that stipulations vary broadly,
and you've got to check rates and charges well just before you creating a deal.
Once you are prepared to near the coast you buy the car, it's too far gone to
acquire a new loan company when rates are better else where. So shop the
borrowed funds first!
एक ब्रिटिश महिलाले हालै एक रहस्य बाहिर ल्याएकी छिन् । १५ वर्षको उमेरमा पाकिस्तान घुम्न गएकी उनलाई बन्दुक देखाएर आफुभन्दा ६ वर्ष जेठो मानिससँग विवाह गर्न बाध्य पारिएको थियो । त्यसपछि उनको जीवनमा जे भयो त्यसले उनलाई बारम्बार तर्साइरहेको छ। विवाह भए पश्चात उनलाई तीन वर्षसम्म बलात्कार हुनुपर्यो।
कुनै पनि युवती पाकिस्तान जानुअघि धेरै कुरा सोचेर र जानेर मात्र जान मदत पुग्ने हुँदा उनले यस्तो रहस्य खोलेको बताइन् । ब्रिटेनको डनकेस्टरमा बस्दै आइरहेकी तबस्सुम (नाम परिवर्तन) जब १२ वर्षकी थिइन् तब उनका पिताले उनकी आमाको हत्या गरिदिएका थिए।
बाबु जेल गएपछि उनी तथा ३ जना भाइहरु आफन्तसँग बस्न परेको थियो । अब २६ वर्षकी भएकी उनले भनिन्, ’जब पाकिस्तान जाने कुरा भयो । म निकै उत्साहित थिए । मेरा आफन्तहरु पाकिस्तानमा रहेका थिए । मेरा आफन्तहरु बन्दुक लिएर मेरो कोठामा आए।
f
स्कुलको २ महिने छुट्टि सकिए लगत्तै म के गर्ने भनेर सोचिरहेकी थिए । तर, उनीहरुले मलाई एक्कासी बन्दुक देखाउदै विवाह गर्न बाध्य बनाए। तबस्मुनले विवाह गर्न नमाने भाइहरुलाई मारिदिने धम्की दिइएको थियो । उनी विवाह गर्न बाध्य भइन् । त्यसपछि तीन वर्षसम्म उनको बलात्कार भएको थियो।


0 comments:
Post a Comment