नेपालमा पेट्रोल भण्डारण विस्तारको ठेक्का भारतीय कम्पनीले पायो

काठमाडौं, ३२ साउन - नेपाल आयल निगमले थानकोट डिपोमा पेट्रोलको भण्डार क्षमता विस्तार गर्ने जिम्मेवारी भारतीय कम्पनी ट्यांकटेक एसिया कम्पनी चेन्नईलाई दिएको छ।

ट्यांकटेकले २ सय किलोलिटर क्षताको ट्यांकी निर्माणको ठेक्का पाएको छ। भण्डारण क्षता विस्तारसँगै थानकोटमा ६ हजार किलोलिटरसम्म पेट्रोल मौजाद राख्न सकिने छ।

हाल पेट्रोल भण्डारण क्षमता १ हजार ८ सय किलोलिटर मात्र छ। निगमा इन्जिनियरिङ विभाग प्रमुख वीरेन्द्र गोइतले टेन्डर आहृवान गर्दा ट्यांकटेक एसिया कम्पनी चेन्ईको मात्र आवेदन परेकाले सोही कम्पनीलाई छनोट गरिएको जानकारी दिए।

मुलुकमा पेट्रलियम भण्डारण क्षमता कम हुँदा प्रायः अभावको अवस्था सिर्जना हुनेगरेको छ। आजको कारोबार दैनिकमा खबर छ। - See more at: http://dcnepal.com/news/news.php?nid=228747#sthash.fIVEujYG.dpuf
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment