किमको पहिरनले उनका बक्षस्थललाई सम्हाल्न नसकेपछि

एजेन्सी । हलीउड रियालिटी स्टार किम कार्दशियनलाई २ वटा पोर्न फिल्म खेल्न प्रस्ताव गरेपछि उनको चर्चा अहिले उत्कर्षमा छ ।

पोर्न फिल्म खेल्ने नखेल्ने विषयमा कुने निधो नदिइकनै मेक्सिकोमा बिदा मनाउनमा मस्त रहेकी उनले आफ्नो जवानी निर्धक्क पोखीरहेकी छिन् ।

सेतो परिहनमा किमले आफ्नो जवानी छताछुल्ल नै पार्दा उनलाई धेरैले घुरेर हरे । उनको पहिरनले उनको बक्षस्थललाई समहाल्न नसकेको दृश्य सामाजिक संजालमा भाइरल बनीरहेका छन् ।

३५ बर्षकी यी सुन्दरी २ सन्तानकी आमा बनीसक्दा पनि आफ्नो ग्ल्यामर छवीलाई फेरी मेन्टेन गर्ने तरखरमा छिन् ।

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment