dancer girl

एजेन्सी । रियालिटी शो ‘बीग ब्रदर’को नयाँ श्रृङ्खला पनि विगतका समयमा जसरी नै विवादमा तानिएको छ । रियालिटी शोमा सहभागी हुने प्रतिस्पर्धीहरुका अश्लिल हर्कतका कारण चर्चामा आएको यो शो अहिले मोडल क्लोइ खानका कारण चर्चामा छ । जुन दृश्य शोको हालेको शृखलामा अपाच्य तरिकाले देखिन पुग्यो । जब मोडल क्लोइ खानले पोल डान्स थालिन् उनका वक्षस्थलहरु छलंग देखिन पुगे । वक्षस्थल देखिएपछि उनले आफ्नो बक्षस्थल हातले छोप्दै पोल डान्स गरिन् । उनको यो अश्लिलताको अहिले चौतर्फी आलोचना भैरहेको भारतीय मिडियाले जनाएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment